अभिनेत्री करीना कपुर खानले एकदमै हट फोटो शेयर गर्दै क्यापसनमा लेखिन्– गर्मी सकियो है — OSNepal

अभिनेत्री करीना कपुर खानले एकदमै हट फोटो शेयर गर्दै क्यापसनमा लेखिन्– गर्मी सकियो है

LC (KTM) September 23, 2021 0

बलिउडकी गर्जियस अभिनेत्री करीना कपुर खान यतिबेला आफ्नो परिवार संग भ्याकेसनमा एकदमै रमाईलो गरिरहेकी छिन् । करीनाले यतिबेला आफ्नो भ्याकेसनको फोटोहरु लगातार आफ्नो फ्यानहरुलाई शेयर गरिरहेकी छिन् ।

हालै उनले कालो बिकिनिको एकदमै हट फोटो शेयर गरेकी छिन् । जुन फोटो फ्यानहरुले एकदमै मन पराई रहेका छन् । करीनाले आफ्नो इन्ष्टाग्रा स्टोरीमा कालो बिकिनी लगाएको आफ्नो एक मिरर सेल्फी शेयर गरेकी हुन ।

फोटोमा उनले कालो बिकिनीको साथमा सेतो कलरको ओभरसाइज शर्ट लगाएकी छिन् । उनले शेयर गरेको यो फोटो हल्का ब्लर देखिएको छ । उनले यस फोटोमा काफी स्टाइल मारेकी छिन् । हट फोटो शेयर गर्दै करीनाले क्याप्शनमा लेखेकी छिन्– गर्मी सकियो है ।

करीनाको यो मिरर सेल्फि सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ । उनले सेप्टेम्बर २१ अर्थात मंगलबार आफ्नो जन्म दिन मनाएकी छिन् । उनी आफ्नो जन्म दिन मनाउन परिवार सहित भ्याकेशनमा रहेकी थिईन् । उनले आफ्नो इन्ष्टामा एकदमै रोमान्टिक तथा बोल्ड फोटोहरु शेयर गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर