घरमा लुकाई राखेको अवस्थामा पेस्तोल र गोली सहित २४ वर्षीय संजय पक्राउ — OSNepal

घरमा लुकाई राखेको अवस्थामा पेस्तोल र गोली सहित २४ वर्षीय संजय पक्राउ

LC (KTM) September 23, 2021 0

रौतहट ७ असोज । घरमा लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल र गोली सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका २ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेका छन् । उनको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली बरामत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले निजकोम घर खनत लासी गर्दा उःत्त हतियार फेला परेको हो ।

यस विषयमा प्रहरीले अनुन्धानलाई थप अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर