प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, के के भयो कुराकानी ? — OSNepal

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, के के भयो कुराकानी ?

LC (KTM) September 22, 2021 0

काठमाडौं, ६ असोज-प्रधानसेनापति प्रभुराम शर्मा र चीनका लागि नेपाली राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ ।बुधबार प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर