दुखद खबर,काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता,अझै पहिचान हुन सकेन् — OSNepal

दुखद खबर,काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता,अझै पहिचान हुन सकेन्

LC (KTM) September 22, 2021 0

काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिनुभयो । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर