श्रीदेवीकी छोरी जाह्नवी कपूर हुन् बलिउडकै सबै भन्दा महँगी नायिका,एउटै फिल्मको लिन्छिन् अपत्यारिलो पारिश्रमिक — OSNepal

श्रीदेवीकी छोरी जाह्नवी कपूर हुन् बलिउडकै सबै भन्दा महँगी नायिका,एउटै फिल्मको लिन्छिन् अपत्यारिलो पारिश्रमिक

LC (KTM) September 22, 2021 0

एजेन्सी- फिल्म धडकबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् जाह्नवी कपूर । उनको जन्म ६ मार्च १९९७ मा भारतमा भएको हो । उनि एक भारतिय सफल अभिनेत्री रहेकी छिन् । पहिलो फिल्म उनले निर्माता तथा निर्देशक करण जोहरसंग २०१८ गरेकी हुन् । उनको पहिलो फिल्मबाटनै १०० करोड क्लबमा प्रवेश गरेको थियो।

उनले पहिलो चलचित्रबाट नै धेरै फ्यान कमाउन सफल भएकी हुन् । भारतिय मिडियाका अनुसार जाह्नवी कपूर बलिउडमा सबै भन्दा धेरै पारिश्रमिक लिने नायिका मध्य एक रहेकी छिन् । उनले फिल्म धडकनबाट ८० लाख भारतीय रुपैया पारिश्रमिक लिएकी थिइन्। बलिउडमा उनको प्रेमको पनि चर्चा हुने गर्दछ ।

उनि श्रीदेवी छोरी समेत रहेकी छिन् । उनले दर्जनौ फिल्ममा अभिनय गरीसकेकी छिन् बलिउडमा सबै भन्दा धेरै पारिश्रमिक लिने नायिका मध्य जाह्नवी कपूर पनि एक रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर