नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रिय कमिटि बैठकमा राजनीतिक प्रतिवेदन पेश — OSNepal

नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रिय कमिटि बैठकमा राजनीतिक प्रतिवेदन पेश

LC (KTM) September 21, 2021 0

काठमाडौँ ५ असोज । नेकपा एकीकृत समाजवादीको आज बसेको पहिलो केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदन पेश गरेको छ ।

उक्त राजनीतिक प्रतिवेदन पार्टीका अध्यक्ष माधव कुमार नेपालले बैठकमा पेश गरेका हुन् ।

आज पेश गरिएको प्रतिवेदनमाथि भोली बस्ने बैठकमा छलफल गरी निष्कर्ष निकाल्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर