कुलमान घिसिङविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश — OSNepal

कुलमान घिसिङविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

LC (KTM) September 21, 2021 0

काठमाडौँ ५ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कम गर्ने बाटो खुलाइदिएको छ ।

तत्कालिन कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्य सर्वोच्च कुलमान विरुद्ध दायर गरेको रिटमा आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आफुलाई गैरकानुनी रुपमा पदबाट हटाएको भन्दै शाक्यले गत साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर