जब यि व्यक्तिले सारालाई अचानक चुम्नन गर्ने थाले भिडियो बन्यो भाइरल — OSNepal

जब यि व्यक्तिले सारालाई अचानक चुम्नन गर्ने थाले भिडियो बन्यो भाइरल

LC (KTM) September 21, 2021 0

मुम्बई – बलिउड नायिका सारा अली खानको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उक्त भिडियोमा उनका प्रशंसकले उनको हातमा चुम्बन गर्ने कोसिस गरेका छन्।

मुम्बईका सेलिब्रेटी फोटोग्राफर विरल भयानीले सो भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन्। भिडियोमा एक फ्यानले उनको हात मागेर चुम्बन गर्ने कोसिस गरेका छन्। अन्नपुण्र्न पोष्टमा खबर छ । त्यसपछि सारा एक्कासि अचम्ममा पर्छिन् र पछि हट्छिन्। यसैबीच उनका बडीगार्ड आउँछन् र क्यामेरालगायत ती प्रशंसकलाई पछाडि हट्न आग्रह गर्छन्।हाल २३ वर्षकी नायिका साराले बलिउडमा ‘सिम्बा’ फिल्मबाट पाइला टेकेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर