ओलीले सर्वोच्च दायर गरेको रिटको सुनुवाई हेर्दाहेर्दैमा राखियो — OSNepal

ओलीले सर्वोच्च दायर गरेको रिटको सुनुवाई हेर्दाहेर्दैमा राखियो

LC (KTM) September 20, 2021 0

काठमाडौँ ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च दायर गरेको रिटको सुनुवाई आज हेर्दाहेर्दैमा राखिएको छ ।

माधव नेपाल लगायत १४ जना सांसदलाई कारवाही गरेको सुचना नटाँसेको भन्दै एमालेका अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा र पार्टी कारवाहीमा परेको सांसदहरुको हस्ताक्षरबाट निर्मित नेकपा एकीकृत समाजवादी खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि उक्त रिट हेर्दोहर्दैमा राखिएको हा । अब यस मुद्धाको अर्को सुनुवाई भोली मंगलबार हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर