माथिल्लो बटन खुलेको पेन्टका साथ उर्फी जाबेदको नयाँ एयरपोर्ट लुक , ट्रोलरले भने– प्रचारका लागि पेन्टको बटन नै खोल्दिने ? — OSNepal

माथिल्लो बटन खुलेको पेन्टका साथ उर्फी जाबेदको नयाँ एयरपोर्ट लुक , ट्रोलरले भने– प्रचारका लागि पेन्टको बटन नै खोल्दिने ?

LC (KTM) September 20, 2021 0

बिग बोस ओटीटीकी प्रतिष्पर्धी समेत रहेकी उर्फी जाबेद आफ्नो फेसन सेन्सलाई लिएर सधै चर्चाको पात्र बन्ने गरेकी छिन् । उर्फी यस दिन आफ्नो एयरपोर्ट लुक्सलाई लिएर एकदमै चर्चाको शिखरमा रहेकी छिन् ।

मोजा बाट बनेको ब्रा लगाएपछि अब उर्फी जाबेद एयरपोर्टमा एकदमै अजिब लुक्समा देखिएकी छिन् । यसपटक उर्फी एयरपोर्टमा क्रप टप तथा पेन्ट लगाएर देखिएकी थिईन् । यस आउटफिटमा गजबको कुरा के थियो भने उनले लगाएको पेन्टको बटन खुल्ला छोडिएको थियो ।

यसैबीच उनको यो लुक एकदमै भाइरल भएको छ । उर्फी जाबेदको कैयौ तस्बीर सामाजिक सञ्जालमा छाएको छ जसमा उनी क्यामराको लागि पोज दिईरहेको देख्न सकिन्छ । उनले लामो स्लीब्सवाला क्रप टप लगाएकी छिन् त्यस्तै चेक डिजाइनवाला पेन्ट लगाएकी छिन् ।

उर्फी जाबेदको यो स्टाइल अहिले एकदमै ट्रोल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई प्रचारको लागि यो सबै गरेको बताएका छन् । एक युजरले प्रतिक्रिया दिदै भनेका छन्– कोही कोही पागल भएका छन्, प्रचारको लागि जे पनि गर्दिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर