साथीको पार्टीमा रमाइलो गर्न लण्डन पुगीन् शाहरुखकी छोरी सुहाना, आफ्ना अहिलेसम्मकै बोल्ड रुप दुनियालाई देखाइन् — OSNepal

साथीको पार्टीमा रमाइलो गर्न लण्डन पुगीन् शाहरुखकी छोरी सुहाना, आफ्ना अहिलेसम्मकै बोल्ड रुप दुनियालाई देखाइन्

LC (KTM) September 20, 2021 0

एजेन्सी । बलिउड किगं खान शाहरुखले अघिल्लो वर्षको अन्त्यमा रिलीज भएको फिल्म जीरोको प्रमोशनमा आफ्नो तीन बच्चाको करियरको खुलासा गरेका थिए । प्रमोशनको समयमा अभिनेताले मीडियाले गरेको प्रश्नको सबै उत्तर दिएका थिए ।

शाहरुखले भनेका थिए कि उनको छोरी सुहाना एक अभिनेत्री बन्न चाहन्छिन भने छोरा आर्यन फिल्म निर्देशन र राइटिंग गर्न चाहन्छन्। शाहरुखले आफ्नो कान्छो छोरा अबराम खानले सबैभन्दा पहिले करियरको शुरुवात गर्ने कुरा गरेका थिए। शाहरुखले आफ्ना सन्ततीको चिन्ता लिइरहँदा शाहरुखकी छोरी सुहाना हालै बोल्ड अवतारमा देखा परेकी छिन् ।

सुहाना आफ्ना साथीहरुसँग निकै नजिक छिन् । उनी अक्सर साथीहरुसँग रमाइलो समय बिताइरहेकी देखिन्छिन् । हालै सुहाना लण्डनमा आफ्ना एक साथीको बर्थ डे पार्टीमा पुगीन् । सो अवसरमा पार्टीको क्रममा सुहानाले खिचाएका आफ्ना बोल्ड तस्विरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् । हेर्नुहोस् तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर