क्याट्रिनालाई नभई यि युवतीलाई मन पराउँथिन सलमानकी आमा — OSNepal

क्याट्रिनालाई नभई यि युवतीलाई मन पराउँथिन सलमानकी आमा

LC (KTM) September 20, 2021 0

एजेन्सी – सलमानले प्रेमिका युलियालाई हिराको औँठी उपहार दिएका छन् । भारतिय मिडियाका अनुसार सलमानले उक्त औठी दिने आइडिया आमाले दिएको बताइएको छ । यद्यपि उक्त औठी भने सार्वजनिक गरिएको छैन् । सलमानले उक्त औँठी युलियाको जन्मदिन पारेर दिएका थिए । सो अवसरमा सलमानले उनलाई खास उपहार दिएका हुन् ।

जसका कारण अहिले यहि विषयले चर्चा चुलिएको छ ।सलमानको परिवारसँग जोडिएका हरेक विशेष अवसरमा युलिया जोडिने गर्छिन् । साथै, सलमान र उनको प्रेमसम्बन्धबारे पनि मिडियामा चर्चा हुने गरेपनि यस विषयमा उनाीहरुले मुख खोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर