सुन्दरी नायिका नोरा फतेहीे यसकारण छिन् चर्चामा — OSNepal

सुन्दरी नायिका नोरा फतेहीे यसकारण छिन् चर्चामा

LC (KTM) September 21, 2021 0

एजेन्सी । नोरा फतेही बलिउडकी सबैभन्दा ग्लैमरस अभिनेत्री हुन्। चाहे नृत्य होस् वा अभिनय, नोराले सधैं सबैको ध्यान खिचेको देखिन्छ।

नोरा को बोल्ड शैली हरेक दिन सामाजिक संञ्जालमा भाइरल भइरहेकी हुन्छिन् । राजधानि दैनिकमा खबर छ । नोरा सेतो पोशाकमा पापाराजीको अगाडि पोज दिइन्।उनले कर्लि कपाल र हाई हिल लगाएकी थिइन्। नोरालाई मुम्बई को सडक मा उनको बोल्ड लुक्समा देखियो। नोराको यो स्टाइल सामाजिक सञ्जालमा हाल निकै भाइरल बनिरहेको छ ।

दलित पत्रकार सङ्घद्वारा पत्रकारिता पुरस्कार स्थापना-राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि रु १५ हजार र रु पाँच ÷ पाँच हजार छ ।

भरतपुर महानगरपालिका–१ निवासी युवा व्यवसायी अर्जुन रसाइली सुनार र नीता रसाइलीको आर्थिक सहयोगमा सङ्घले ती पुरस्कार स्थापना गरेको हो । यसका लागि द्विपक्षीय सम्झौता समेत भएको छ । सम्झौतापत्रमा सङ्घका अध्यक्ष अमिर रामदाम र व्यवसायी सुनारले हस्ताक्षर गर्नुभएको छ । सो पुस्कार हरेक वर्ष देशभरका दलित पत्रकारमध्येबाट एक, चितवनका एक र जिल्लाकै क्रियाशील पत्रकारमध्येबाट एक जनालाई अर्पण गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर