निति र नियत खराब थियो , एमालेबाट विद्रोह गर्नु पर्यो : नेता चौहान — OSNepal

निति र नियत खराब थियो , एमालेबाट विद्रोह गर्नु पर्यो : नेता चौहान

LC (KTM) September 18, 2021 0

अर्घाखाँची । एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहानले निति र नियत खराब भएपछि एमालेबाट विद्रोह गरेको बताएका छन ।

सन्धिखर्कमा नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय उद्घाटन तथा भेटघाट कार्यक्रमको अवसरमा चौहानले निति र नियत खराब भएपछि भूमिगत रुपमा संगठन गरेको र विद्रोहको पक्षमा जनलहर बढ्दो रहेको नेता चौहान को दावी थियो ।

चामलको बिया सङ्ग तुलना गर्नेले बुझ्न आवस्यक छ । एउटा सलाइको काटीले लन्का जलाउने चेतावनी समेत नेता चौहानले दिए । कार्यक्रममा एक हजार हाराहारी कार्यकर्ताको उपस्थिति रहेको थियो ।

समाजवादी पाटीका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले रिबन काटेर पाटी कार्यालय उद्घाटन गरेका थिए । नेता राजु गुरुङ, पिताम्बर भुसाल, मोहन गौतम लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर