राज कुन्द्राको बिरुद्ध आरोप पत्र दायर पछि शिल्पा शेट्टीको पोष्ट , भन्छिन्– केही गलत फैसला भयो, तर.. — OSNepal

राज कुन्द्राको बिरुद्ध आरोप पत्र दायर पछि शिल्पा शेट्टीको पोष्ट , भन्छिन्– केही गलत फैसला भयो, तर..

LC (KTM) September 18, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टी अचेल एकदमै चर्चामा रहने गरेकी छिन् । हालै उनका पति राजकुन्द्रा बिरुद्ध आरोप पत्र दायर भएको छ । यसपछि शिल्पा संग पनि मुम्बई क्राइम ब्रान्चले बयान लिएको थियो ।

अभिनेत्री शिल्पा सामाजिक सञ्जालमा केही हप्ता निष्क्रिय रहिन् । तर जब पुरै मामला बाहिर आयो त्यसपछि आफ्ना फ्यानहरुलाई उनले पल पलको अपडेट दिन थालेकी छिन् । बिना कुनै डर उनले क्यामरा संग फेस गर्न थालिन् ।

साथै जिवनलाई अघि बढाउन सुरु गरिन् । बच्चा तथा परिवारका लागि उनले आफ्नो करियर दाउमा लगाईनन् । हालै शिल्पाले एक अनौठो पोष्ट शेयर गरेकी छिन् । यस पोष्टमा उनले एक किताबको पन्ना शेयर गरेकी छिन् ।

जसमा १७ सेप्टेम्बरको मिति लगाएकी छिन् । यस पोष्टमा उनले केही गलत निर्णयको लागि, तर म बिगत बाट अघि बढ्न चाहान्छु । आफ्नो गल्ती लाई दोहो¥याउन चाहान्न , ता कि यसबाट सिकेर अघि बढ्न चाहान्छु ।

उनले अघि लेख्दै भनेकी छिन्– कोही पुरानो चीज वापस आउँदैन तथा न त नयाँ शुरुवात नै गर्न सकिन्छ । हरेक कोही अहिले बाटै शुरु गर्न सक्छ तथा अन्त्य एक शानदार तरिकाले पनि गर्न सक्छ । यस नोटका साथमा उनले एक हर्ट इमोजी समेत बनाएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर