मिस इन्डिया बन्न सफल यि सुन्दरी नायिकाले लामो समय लुकाइन् उमेर, तर वच्चा जन्मिएपछि — OSNepal

मिस इन्डिया बन्न सफल यि सुन्दरी नायिकाले लामो समय लुकाइन् उमेर, तर वच्चा जन्मिएपछि

LC (KTM) September 17, 2021 0

काठमाडौं । छोरीमान्छेहरुले अक्सर उमेर लुकाएकै हुन्छन् । अझ मनोरञ्जनको क्षेत्रमा काम गर्ने सुन्दरीहरुले उमेरलाई सकभर बाहिर ल्याउन चाहादैनन् । नायिकाहरू प्रायः आफ्नो उमेर लुकाउनुको पछाडी त्यस्तो तात्तिक कारण भने केही हुँदैन । सन् १९९९ की मिस इन्डियाको उपाधि जितेकी सुन्दरी हुन् गुल पनाग ।

सन् २००३ मा फिल्म ‘धुप’बाट करिअर शुरू गरेकी बलिउड नायिका गुल पनागले ३९ वर्षको उमेरमा आमा बनेको खुलासा गरेकी छन् । गएको वर्ष छोरो पाएकी उनको उमेर ४० वर्ष पुगेको उनले अहिले आएर खुलासा गरेकी हुन् । लामो समयसम्म उनले आफ्नो उमेर लुकाएरै अन्तरवार्ता दिने गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर