छिलेर फालिने आलुको बोक्राका यस्ता छन् अपत्यारीला फाइदै फाइदा — OSNepal

छिलेर फालिने आलुको बोक्राका यस्ता छन् अपत्यारीला फाइदै फाइदा

LC (KTM) September 17, 2021 0

सबैको घरमा सजिलै पाईने तरकारी हो आलु । आलु सबै तरकारीमा हालेर पकाउने गर्दछौ । आलु पकाउदा तपाईं ताछेर पकाउनुहुन्छ या बोक्रै सँग रु

हामी प्राय आलु छिलेर खाने गर्दछौ । आलु छिलेर बोक्रा हामी फाल्ने गर्दछौ । तर त्यो बोक्रा नफालेर तेस्लाई पनि हामीले युज गर्न सक्दछौ ।आलुको बोक्रा नफालेर हामीले औषधीको खर्च पनि घटाऊन सक्छौ ।

कहिल्यै सोच्नु भएको छ ।आलुको बोक्रा खादा के फाईदा हुन्छ त आलूको बोक्रामा प्रसस्त मात्रामा पोटासियम हुन्छ ।आलुको बोक्रा खादा एनीमिया बाट पनि तपाईं बच्न सकिन्छ आलूको बोक्रामा भिटामिन बी पाईन्छ । आलुमा जती फाइबर हुन्छ त्यतिनै आलुको बोक्रामा पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर