महामन्त्री पदको लागि नेता धनराजको उमेदवारी — OSNepal

महामन्त्री पदको लागि नेता धनराजको उमेदवारी

LC (KTM) September 17, 2021 0

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आफू पार्टीको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदको लागि उमेदवारी दिने तयारीमा लागेको बताएका छन् ।

सञ्चार माध्यमसँगको कुराकानीमा नेता गुरुङले आफ्नो पद र उम्मेदवारीको विषयलाई लिएर शीर्ष नेताहरूसँग कुरा राखिसकेको पनि बताएका छन् ।

जस्तोसुकै परिस्थिति आएपनि आफु अब महामन्त्रीको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् ।

महाधिवेशनमा इतर समूहबाट महामन्त्री लडेर जितेर देखाउने उनले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर