पूर्व प्रधानमन्त्री ओलीबाट सु–स्वास्थ्य र खुशीको कामना गर्दै भारतीय प्रधानमन्त्री मोदीलाई ७१ औं जन्मदिनको शुभकामना — OSNepal

पूर्व प्रधानमन्त्री ओलीबाट सु–स्वास्थ्य र खुशीको कामना गर्दै भारतीय प्रधानमन्त्री मोदीलाई ७१ औं जन्मदिनको शुभकामना

LC (KTM) September 17, 2021 0

काठमाडौं १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१ औं जन्मदिनको अवसरमा शुभकामना दिएका छन् ।

आज बिहान अध्यक्ष ओलीले ट्वीटर मार्फत भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् ।

मोदीको सु–स्वास्थ्य र खुशीको कामना समेत पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर