नेपाल नेतृत्वको नेकपा एस केन्द्रिय कार्यालयको मासिक भाडा रु ३ लाख रुपैयाँ — OSNepal

नेपाल नेतृत्वको नेकपा एस केन्द्रिय कार्यालयको मासिक भाडा रु ३ लाख रुपैयाँ

LC (KTM) September 17, 2021 0

काठमाडौँ १ असोज । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ९एस०ले आज आफ्नो केन्द्रिय कार्यालयको उद्घाटन गरेको छ ।

काठमाडौंको मिनभवनस्थित उद्घाटन गरिएको कार्यालयको मासिक भाडा ३ लाख रुपैयाँ रहेको बुझिएकोे छ ।

पार्टी अध्यक्ष नेपालले आज शुक्रबार बिहान उक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरेका हुन् ।

केन्द्रिय कार्यालयको भएको उक्त भवन चार तला रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर