बिष्णुमाझीसंग बोल्दा रिसाउने र फोटो खिच्दा मोबाईल फुटाउने सुन्दरमाणीले यि गायकलाई मुद्धा हाल्न लागेका हुन् ? — OSNepal

बिष्णुमाझीसंग बोल्दा रिसाउने र फोटो खिच्दा मोबाईल फुटाउने सुन्दरमाणीले यि गायकलाई मुद्धा हाल्न लागेका हुन् ?

LC (KTM) September 17, 2021 0

लाेक दाेहाेरी क्षेत्र कि चर्चित गायिका बिष्णु माझी अहिले चर्चाकाे केन्द्रमा छिन् । चरी जेलैमा बाेलकाे गीत रिलिज भएसंगै गायिका माझीकाे चर्चा पुनः चुलिएको हाे ।

सुमधुर आवाज कि धनी गायिका माझीलाई दर्शकहरुले भने देख्न पाएका छैनन् । झण्डै अढाई दशक गायन क्षेत्रमा बिताएकी गायिकालाई प्रत्यक्ष देख्न लाखौं नेपालीकाे सपना अधुरै छ ।

बिष्णु माझीसंगै “जेल चनाल” बाेलकाे गीत गाएका गायक बिक्रम क्षेत्री बिष्णु माझी सार्वजनिक हुन पर्ने भन्दै सत्य खाज्ने अभियानमा लागेका छन् । थप कुराकानी भिडियाेमा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर