सडकबाट करिब ५ सय मिटर तल खसेको बोलेरो दुर्घटनामा परि तीन जनाले गुमाए घटनास्थलमै ज्यान — OSNepal

सडकबाट करिब ५ सय मिटर तल खसेको बोलेरो दुर्घटनामा परि तीन जनाले गुमाए घटनास्थलमै ज्यान

LC (KTM) September 16, 2021 0

मन्थली ३१ भदौ । रामेछापको सदरमुकाम मन्थलीमा बोलेरो दुर्घटना हुँदा तिन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

आज बिहिबार सिन्धुलीबाट प्रदेश ३ ०१०२३ च ३५१३ नम्बार बोलेरो सदरमुकाम मन्थली नगरपालिका– ६ बोक्सेमा दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सडकबाट करिब ५ सय मिटर तल खसेको बोलेरो कसरी दुर्घतना भयो कारण भने खुलेको छैन ।

दुर्घटनामा परि ज्यान गुमाउने र घाइतेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर