नेकपा एकीकृत–समाजवादीको केन्द्रिय कमिटिको बैठक असोज ५ गते यस्तो छ एजेण्डा — OSNepal

नेकपा एकीकृत–समाजवादीको केन्द्रिय कमिटिको बैठक असोज ५ गते यस्तो छ एजेण्डा

LC (KTM) September 15, 2021 0

काठमाडौं ३० भदौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत–समाजवादी) को आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।

बैठक बस्नका लागि गृहकार्य नपुगेको भन्दै बैठक असोज पाँच गतेलाई तय गरिएको छ । देशभर पार्टी विस्तार तथा समसामयिक विषयवस्तुमा छलफल , राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनिति तय गर्न नेपाल नेतृत्वको नेकपा एस पार्टीको यो पहिलो केन्द्रिय कमिटिको बैठक बस्न लागेको हो ।

पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक सुरु भइसकेको छ भने मजदुर सङ्गठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी समेत भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर