अंग्रेज सेनालाई हराउन गोरखाली सेनाले प्रयोग गरेको छापामार शैलीको प्रयोग निकै उपयोगी : बाबुराम — OSNepal

अंग्रेज सेनालाई हराउन गोरखाली सेनाले प्रयोग गरेको छापामार शैलीको प्रयोग निकै उपयोगी : बाबुराम

LC (KTM) September 15, 2021 0

काठमाडौं ३० भदौ । जनता समाजवादी पार्टी जसपा नेपालका संघिय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सिन्धुलीगढी युद्ध संग्रहालयको अवलोकन गरेका छन् ।

उक्त संग्रालयको अवलोकना गर्दा जनयुद्धको क्रममा आफुहरुले पनि यसबाट प्रेरणा लिएको याद आएको बताएका छन् । उनले ट्वीटरमा मार्फत यस्तो बताएका हुन् ।

सिन्धुलीगढी युद्ध संग्रहालयको अवलोकन गर्दा नेपाल राज्यको भौगोलिक एकीकरणको इतिहास बुझ्न र विशेषतस् बढी श्रोतसाधन सम्पन्न अंग्रेज सेनालाई हराउन गोरखाली सेनाले प्रयोग गरेको छापामार शैलीको प्रयोग निकै उपयोगी लागेको बताउका छन् ।

उनले लेखेका छन् , ‘सिन्धुलीगढी युद्ध संग्रहालयको अवलोकन गर्दा नेपाल राज्यको भौगोलिक एकीकरणको इतिहास बुझ्न र विशेषतस् बढी श्रोतसाधन सम्पन्न अंग्रेज सेनालाई हराउन गोरखाली सेनाले प्रयोग गरेको छापामार शैलीको प्रयोग निकै उपयोगी लाग्यो१जनयुद्धको क्रममा हामीले पनि यसबाट प्रेरणा लिएको याद आयो’!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर