असोज दोस्रो सातादेखि दसैँको अग्रिम टिकट बुकिङ खोल्ने तयारी — OSNepal

असोज दोस्रो सातादेखि दसैँको अग्रिम टिकट बुकिङ खोल्ने तयारी

LC (KTM) September 14, 2021 0

काठमाडौं ।दसैँको अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खोल्ने तयारी गरिएको छ । यसका लागी यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच छलफल सुरु भएको छ । दसैँ नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङबारे छलफल सुरु भएको हो ।

ले यातायात व्यवसायी र विभागबीच छलफल भइरहेको र र असोजको दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी भइरहेको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।

कहिलेदेखि खुलाउने भनेर औपचारिक निर्यण भइसकेको छैनविभागका अनुसार औपचारिक निर्णय भोलि वा पर्सि सार्वजनिक गरिने भुसालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर