स्थानीय तहमा ओली पक्षका बादललाई हराउँदै खिमलालले मारे बाजी — OSNepal

स्थानीय तहमा ओली पक्षका बादललाई हराउँदै खिमलालले मारे बाजी

LC (KTM) May 20, 2021 0

काठमाडौं । राष्ट्रियसभा उपचुनावमा केपी ओली पक्षका उमेदवार रामबहादुर थापा बादललाई प्रचण्डका उमेदवार डा. खिमलाल देवकोटाले उछिनेका छन् । लामो समयदेखि चर्चामा रहेको स्थानीय तहको मतगणना सकिएसँगै ओली पक्षलाई कडा झड्का लागेको छ ।

स्रोतका अनुसार डा देवकोटाले १२८ मत हाँसिल गदै बादलले जम्मा १०३ मत मात्रै पाएका छन् । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको पक्षमा २ मत खसेको छ । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ भने बादलले पाएको मतभार १८५४ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर