दोलखाको नाम्डु केन्द्रविन्दू भएर गयो भूकम्प — OSNepal

दोलखाको नाम्डु केन्द्रविन्दू भएर गयो भूकम्प

LC (KTM) September 13, 2021 0

दोलखाको नाम्डु केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ८ बजेर ४१ मीनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४।३ म्याग्नीच्यूटको भूकम्प गएको हो ।

आइतबार साँझ गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर