चार पुस्ताको हत्या गरेका लोकबहादुर कार्कीलाई प्रहरीले गर्यो सार्वजनिक — OSNepal

चार पुस्ताको हत्या गरेका लोकबहादुर कार्कीलाई प्रहरीले गर्यो सार्वजनिक

LC (KTM) September 12, 2021 0

विराटनगर २७ भदौ । एकै परिवारको चार पुस्ताको हत्या गरेका आरोपीलाई आज आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

संखुवासभा मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या गरेका २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले हिजो शनिबार नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो ।

तेजबहादुर कार्की लगायत उनकी श्रीमती, आमा, बुहारी , र नाती नातिना हत्या गरेको आरोपी लोकबहादुर कार्कीले प्रहरी सामु स्विकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर