मन्त्रिपरिषद विस्तार लगायत आज बस्ने संसद बैठकमा प्रतिपक्षसँग कसरी सामना गर्ने विषयमा सत्ता गठवन्धनको बैठक बालुवाटारमा सुरु — OSNepal

मन्त्रिपरिषद विस्तार लगायत आज बस्ने संसद बैठकमा प्रतिपक्षसँग कसरी सामना गर्ने विषयमा सत्ता गठवन्धनको बैठक बालुवाटारमा सुरु

LC (KTM) September 12, 2021 0

काठमाडौं भदौ २७ । सत्ता गठवन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

मन्त्रिपरिषद्लाई विस्तार लगायत आज बस्ने संसद बैठकमा प्रतिपक्षदलसँग कसरी सामना गर्ने विषयमा छलफल गरिने बताइएको छ ।

साथै, दल सम्बन्धि अध्यादेअको विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ । सरकारको नेतृत्व लिएको दुई महिना पुग्न लाग्दा पनि गठवन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर