स्पेनबाट आयो भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री — OSNepal

स्पेनबाट आयो भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाको पहलमा कोेरोना नियन्त्रणका लागि ठुलो मात्रा स्वास्थ्य सामग्री स्पेनको चार्टर्ड जहाजबाट काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ ।

आज बिहिबार आएको स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विमानस्थलमा गई बुझेका छन् । मन्त्री त्रिपाठीले बताएका अनुसार प्राप्त स्वास्थ्य सामग्रीमा भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका सामग्रीहरु रहेका छन् ।

राजुदुत शेर्पा र अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमानसहितको टोलीले उक्त सामग्री ल्याएका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर