काठमाडौँ २७ भदौ । अब बस्ने प्रतिनिधि सभाको बैठक कस्तो रणनिति अपाउने विषयमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।
बैठक आज आइतबार मध्यान्ह्र १२ बजे बस्ने एमाले सचेतक शान्ता चौधरीले जानकारी दिएकी छन् ।
यस अघिको संसद बैठकमा पनि एमालेले अवरोध र्सिजना गरेपनि सरकारले बजेट ल्याएको थियो । एमालेले संसद बैठकमा आफ्नो विरोध कायम राख्ने पनि जनाएको छ ।