शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने सरकारको निणर्य — OSNepal

शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने सरकारको निणर्य

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । सरकारले शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान दिने शहिद परिवारलाई उक्त भत्ता उपलब्ध गराउने घोषणा गरेको हो ।

जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले अब मासिक भत्ता पाउने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर