सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट — OSNepal

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । गठवन्धन सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

आज बसेको संसद बैठकमा बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध पश्चात पनि संसदमा अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर