रिट निवेदककै कानून व्यवसायीको निवेदनमा घिसिङको विरुद्ध परेको रिटको सुनुवाइ स्थगित — OSNepal

रिट निवेदककै कानून व्यवसायीको निवेदनमा घिसिङको विरुद्ध परेको रिटको सुनुवाइ स्थगित

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाई स्थगित भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध शाक्यले दायर गरेको रिट निवेदककै कानून व्यवसायीको निवेदनमा स्थगित भएको हो ।

आफुलाई गैरकानुनी रुपमा पदबाट हटाइएको भन्दै शाक्यले घिसिङ , प्रधानमन्त्री लगायतलाई विपक्षी बनाई सर्वोच्चमा आपुलाई यथास्थितिमा राख्न माग गर्दै रिट दायर गरेका थिए ।

उक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा पेशी चढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर