प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु — OSNepal

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले केहि अगाडी मात्र सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, , मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर