आज प्रतिनिधिसभा बैठक, यस्ताे छ सम्भावित कार्यसूची — OSNepal

आज प्रतिनिधिसभा बैठक, यस्ताे छ सम्भावित कार्यसूची

LC (KTM) September 10, 2021 0

काठमाडौं, २५ भदौ – प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।

नवौँ अधिवेशन बुधबार सुरु भएको थियो । नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर