एमाले स्थायी कमिटी बैठक आज ४ बजे बस्दै — OSNepal

एमाले स्थायी कमिटी बैठक आज ४ बजे बस्दै

LC (KTM) September 10, 2021 0

नेकपा ९एमाले० ले आज स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा विधान महाधिवेशन ९प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी० र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ । यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर