काठमाडौँ बागबजारका बाउ छोरीलाई सहयोगको ओइरो, मन्त्री समेत भेटन गइन — OSNepal

काठमाडौँ बागबजारका बाउ छोरीलाई सहयोगको ओइरो, मन्त्री समेत भेटन गइन

LC (KTM) May 20, 2021 0

काठमाडौं।काठमाडौंको बागबजारको एउटा कोठामा परिवारका सदस्यसहित कष्टकर जीवन बिताइरहेका अस्वस्थ डिल्लीबहादुर कार्कीलाई अन्तत: विभिन्न सहयोगी मनहरुले सहयोग गरेका छन् कार्कीको दयनीय अवस्थाका बारेमा सामाजिक सञ्जालमार्फत समाचार तथा भिडियोहरु सार्वजनिक भएपछि उनलाई विभिन्न व्यक्तित्वहरुले सहयोग गरिरहेका छन् ।दोलखाको शैलुङ निवासी कार्कीको करिव एक वर्षअघि रुखबाट सेउला झार्ने क्रममा लडेर आधा शरिर नचल्ने भएको छ ।

एकातिर कोरोना महामारीको पीडाले कोठा भित्रै थुनिनु पर्ने बाध्यता तथा अर्कोतिर सम्पूर्ण सम्पत्ति आफ्नो उपचारमा खर्च गरेका र्काी तथा उनको परिवार अति नै विपन्न बन्न पुगेको छ । हेर्नुस आज पनि नयाँ सहयोगहरु आइरहेको छ | सहयोगको ओइरो, मन्त्री समेत भेटन आइन, सहयोग गरिन किन माफी मागे आज हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर