गुरिल्ला सभामुखलाई रोक्न नसकेपछि गृहमन्त्रीलाई रोक्न रोष्टममै उक्लिने प्रयास गर्दा मर्यादापालक लगाएर छेकियो : एमाले सांसद चौधरी — OSNepal

गुरिल्ला सभामुखलाई रोक्न नसकेपछि गृहमन्त्रीलाई रोक्न रोष्टममै उक्लिने प्रयास गर्दा मर्यादापालक लगाएर छेकियो : एमाले सांसद चौधरी

LC (KTM) September 08, 2021 0

काठमाडौँ २३ भदौ । सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध संसदमै नारावाजी गरेका नेकपा एमालेका एक सांसद भने रोष्टममै उक्लिने प्रयास गरेकी छन् ।

एमाले सांसद गंगा चौधरी सत्गौवा भने गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न लग्दा रोष्टममै उक्लिने प्रयास गरेकी हुन् ।

सांसद चौधरीले नै गुरिल्ला सभामुखलाई रोक्न सकिएन त्यसैले गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो ।

त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भएको जनाएकी छन् । पटक पटक संसद बैठक केहि बेरका लागि स्थगि गरेपनि एमाले सांसदले अवरुद्ध गर्न नछाडेपछि बैठक भदौ २५ गतृका लागि बस्ने गरि स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर