एमसीसीविरुद्ध प्रचार गरेको आरोपमा पाँच जना पुतलीसडकबाट पक्राउ — OSNepal

एमसीसीविरुद्ध प्रचार गरेको आरोपमा पाँच जना पुतलीसडकबाट पक्राउ

LC (KTM) September 07, 2021 0

काठमाडौं २२ भदौ । एमसीसीविरुद्ध प्रचार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पुतलीसडकबाट पक्राउ गरेको छ । नेपालका लागि नेपाली अभियानका

नेपालका लागि नेपाली पार्टीमा आवद्ध नवराज कार्की र सुस्मितासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

आज मंगलबार माइतीघर मण्डलामा एमसीसीको बिरुद्धमा कार्यक्रम गरेका यो पार्टीको प्रहरीले राष्ट्रिय झण्डा र पर्चा जफत गरेको जनाइएको छ ।

पक्राउ गरिएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त, मालीगाउँमा राखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर