काठमाडौं २२ भदौ । गाँजामाथि लगाइएको प्रतिबन्ध हटाउनु पर्छ भन्दै आएका राजीव काफ्लेलाई प्रहरीले गरेको छ ।
एचआईभी संक्रमितहरुका लागि काम गर्दै आएका काफ्लेलाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीले बताए अनुसार काफ्लेमाथि हिप्पी हिलमा खुलेआम गाँजा बिक्री गरेको आरोपमा लागेको छ ।
एचआइभी पीडितहरुका लागि काम गर्ने काफ्लेले बूढानीलकण्ठमा ‘नवजीवन प्लस’ नामक संस्था स१चालन गर्दै एचआईभी संक्रमितहरुका कामम गर्दै आएका थिए ।
उनले नै सञ्चालन गर्दै आएका हिप्पी हिल रेष्टुरेण्टमा गाँजा बेचेको आरोप र किन्न आएको ग्राहकलाई समेत पक्राउ व्युरोले जनाएको छ ।