नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित मोरङका ८ जनप्रतिनिधिले रोजे नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी — OSNepal

नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित मोरङका ८ जनप्रतिनिधिले रोजे नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी

LC (KTM) September 07, 2021 0

विराटनगर २२ भदौ । नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित मोरङका ८ जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

नेकपा एस रोज्नेमा बुढीगंगा गाउँपालिका –४ का अध्यक्ष कासिम मिया, बुढीगंगा-५ का अध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका– १ का अध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई नगरपालिका– १० का अध्यक्ष टंक ढकाल तथा ४ जना वडा सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर