एमालेसँग चुनाव लड्ने कांग्रेसको आँट छैन : ओली — OSNepal

एमालेसँग चुनाव लड्ने कांग्रेसको आँट छैन : ओली

LC (KTM) September 07, 2021 0

काठमाडौं २२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले एमालेसँग चुनाव लड्न आँट नगरेको बताएका छन् ।

आज मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा उनले माधव नेपालको अगुवाईमा एमाले समाप्त पार्न खोजको आरोप समेत लगाएका छन् ।

नेपालको प्युसो कांग्रेसले एमालेसँग चुनाव लड्न आँट नगरेको भन्दै उनले भने, ‘कांग्रेसले एमालेसँग चुनाव लड्ने आँट गरेको छैन, के लाग्छ तपाईहरूलाई ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर