नेपालमा आज कोरोनाबाट थप २० जनाको मृत्यु — OSNepal

नेपालमा आज कोरोनाबाट थप २० जनाको मृत्यु

LC (KTM) September 06, 2021 0

काठमाडौं । नेपालमा आज कोरोनाबाट २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज १ हजार ७४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर