महिनौँदेखि घर छाडेर हिँडेकी प्रहरी हवल्दारकी पत्नि आइन् मिडियामा, खोलीन् यस्ता रहस्यहरु, हेर्नुहोस् भिडियो — OSNepal

महिनौँदेखि घर छाडेर हिँडेकी प्रहरी हवल्दारकी पत्नि आइन् मिडियामा, खोलीन् यस्ता रहस्यहरु, हेर्नुहोस् भिडियो

LC (KTM) May 19, 2021 0

काठमाडौ । सेवा निवृत्त भएका प्रहरीले आफ्नो श्रीमती घर छोडेर हिँडिने भन्दै मिडियामा सार्वजनिक गरिदिएपछि उनको श्रीमती पनि सार्वजनिक भएकी छन् । इटहरी उपमहानगरपालिका १ मझौरा भन्ने स्थानमा यस्तो घटना भएको हो । टिका प्रसाद श्रेष्ठले आफ्नो श्रीमती गएको मंसिर देखि घर छोडेर हिँडेको भन्दै उनी सार्वजनिक भएका थिए ।

श्रीमानले आफ्नो बारेमा अनावश्यक आरोप लगाउँदै मिडियावाजी गरेपछि उनले रुँदै आफ्ना कुरा राखेकी छन् । उनले आफुलाई सुत्केरी भएको बेलामा पनि श्रीमानले वास्ता नगरेको बताएकी छन् । सुत्केरी भएको बेलामा पनि नहेर्ने श्रीमानले अरु बेला झन कस्तो ब्यवहार गरे होलान् उनले रुँदै भनिन्, एउटा महिलाले त्यसै घर छोड्दैन । नचाहिँदो कुरा गरेर मेरो बे इ ज्ज त गर्न भएन । उनले एकतर्फी कुरा मात्र राखेर महिलाको बे इ ज्ज त गरेको आरोप लगाएकी छन् ।

टिकाको श्रीमती टिका नहुँदा घरमा धेरै खानेकुरा मगाएर खाने र रमाइलो गर्ने गरेको परिवारले आरोप लगाएका छन् । उनले श्रीमानसंग बारम्बार सम्पर्क भइरहेको बताएकी छन् । म नबोलेको एक महिना मात्र भयो नत्र श्रीमानसंग फोनमा सम्पर्क भइरहेको छ । टिका सुत्केरी भएको बेलामा पनि एक जना पुरुष आउने गरेको र श्रीमतीले उनलाई साथीको दाई भनेर चिनाउने गरेको पनि परिवारका सदस्यको आरोप छ । तर उनले त्यो कुरा पुरै अस्वीकार गरेकी छन् ।

श्रीमान र छिमेकीले यो भन्दा अगाडिको भिडियोमा लगाएको आरोप अनुसार, शसस्त्र प्रहरीको हवल्दार रातभरी डिउटी गर्थे भने दिउसो उनी रिक्सा समेत चलाउने गर्थे । घरमा उनी निकै थाकेर आएका हुन्थे । परिवारसंग खुसी साथ रमाउन समेत पाउँथेनन् । तर उनको श्रीमती भने सासु ससुरासंग मिल्न नसकेर घर छोडेर हिडेकी छन् । टिका प्रसाद श्रेष्ठको श्रीमती घर छोडेर हराएकी छन् ।

टिकाको श्रीमती टिका नहुँदा घरमा धेरै खानेकुरा मगाएर खाने र रमाइलो गर्ने गरेको परिवारले बताएका छन् । टिका सुत्केरी भएको बेलामा पनि एक जना पुरुष आउने गरेको र श्रीमतीले उनलाई साथीको दाई भनेर चिनाउने गरेको पनि परिवारका सदस्यको आरोप छ । सुत्केरी भएको बेलामा पनि अस्पतालमै पुगेका उनी घरमा पनि आउने गरेका थिए । अहिले टिका रिटायर्ड भएर घरमै छन् ।

केही समय देखि श्रीमती हराएपछि उनी खोजीका लागि मिडियामा पुगेका छन् । संगै हात समाएर बसेको देखे पछि श्रीमतीलाई उनी को हुन् भनेर सोध्दा साथीको दाई भनेर चिनाएकी थिइन् । सुत्केरी भएको बेला श्रीमान औषधी लिन बाहिर जाने गर्थे भने साथीको दाईले हात समाएर यता उता डुलाउने, शौचालय समेत लैजाने समेत गरेको श्रीमानको भनाई छ । बाँकि यहाँ तलको भिडियोमा हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर