काठमाडौंमा २ सय ८८ जना संक्रमितको पुष्टि हुँदा भक्तपुरमा मात्र ६७ संक्रमितको पुष्टि — OSNepal

काठमाडौंमा २ सय ८८ जना संक्रमितको पुष्टि हुँदा भक्तपुरमा मात्र ६७ संक्रमितको पुष्टि

LC (KTM) September 05, 2021 0

काठमाडौँ २० भदौ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ८९ जना कोरोना संक्रमितको पुष्टि हुँदा काठमाडौं उपत्याकामा भने ४ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ सय ८८ जना ललितपुरमा ९८ र भक्तपुरमा ६७ संक्रमित थपिएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर