चेक बाउन्स मुद्दामा फरार रहेका सिद्धी साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक शाही बानेश्वरबाट पक्राउ — OSNepal

चेक बाउन्स मुद्दामा फरार रहेका सिद्धी साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक शाही बानेश्वरबाट पक्राउ

LC (KTM) September 05, 2021 0

काठमाडौँ २० भदौ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धी साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक दीपेन्द्र शाही रहेका छन् ।

६ करोड रुपैयाँ बरारको चेक बाउन्स मुद्दामा फरार रहेका शाहीलाई आज आइतबार बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कामदारलाई काम गरेबापत दिएको चेकमा पर्याप्त रकम बाउन्स भएको विषयलाई लिएर पीडित कामदारहरुले उजुरी लिएपछि उनलाई पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर