रावलको आक्रोश : जनताको प्रतिनिधित्व नगर्ने यो सरकारलाई कुर्सीमा बस्ने एक मिनेट पनि अधिकार छैन — OSNepal

रावलको आक्रोश : जनताको प्रतिनिधित्व नगर्ने यो सरकारलाई कुर्सीमा बस्ने एक मिनेट पनि अधिकार छैन

LC (KTM) September 04, 2021 0

काठमाडौँ १९ भदौ। नेकपा (एमाले)का उपाध्यक्ष डा. भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई कुर्सीमा बस्ने कुनै अधिकार नभएको बताएका छन् ।

गृहजिल्ला अछाम पुगेका रावलले कार्यकर्ताहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताएका हुन् ।

५० दिनसम्म सरकार विस्तार नगर्ने यो सरकार अयोग्यता भएको भन्दै यो सरकारका गतिविधि स्वाभिमानी कुनै देशभक्त नागरिकलाई मान्य नहुँने समेत बताएका छन् ।

तुइन घटनाबारे भारतसँग सत्थ तथ्य खोज्न नसक्ने यो सरकारले जनताको प्रतिनिधित्व नगर्ने समेत आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर