कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल — OSNepal

कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

LC (KTM) September 03, 2021 0

आजको पञ्चाङ्ग – २०७८ भाद्र १९ शनिबार भाद्र कृष्णपक्ष द्वादशी तिथि बिहान ०६ः२७, तिष्य नक्षत्र बेलुका ०५ः१८, वरियान योग, तैतिल करण र मित्र योगा परेको छ । दिनमान ३१ घटी २८ पला र चन्द्रमा कर्कट राशिमा रहेको छ ।

यस सातामा भाद्र १९ र २० गते रुद्री जुरेको छ । यस साता भित्र भाद्रको १९ र २१ गते अग्नि जुर्ने दिन रहेको छ । यस सातामा भाद्रको २३ गते बुधबार बेलुका ०६ः०८ बजेदेखि भाद्र २६ गते दिनको ०२ः४० सम्म सर्वार्थसिद्धि योग रहेको छ । पुरा भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर