१६ वर्षीया किशोरीलाई गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ — OSNepal

१६ वर्षीया किशोरीलाई गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

LC (KTM) September 03, 2021 0

ओखलढुंगा १८ भदौ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका ९ बस्ने ३३ वर्षीय भोला कटवाल रहेका छन् । निजलाई प्रहरीले सिद्धिचरण नगरपालिकास्थित एक गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको सुचनाकोम आधारमा बुधबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका ति कटवालमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर